Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

तीन लाख मूल्य बराबरको अवैध सामान बरामद

तीन लाख मूल्य बराबरको अवैध सामान बरामद

  • काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१ राजीपुरबाट भन्सार छली गरेर ल्याइएको अवैध सामान बरामद गरिएको छ । तीन लाख ८ हजार मूल्य बराबरको अवैध सामान बरामद गरिएको हो ।

    images
    images
    images


    विषेश सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा ल्याइएको उक्त सामान वेवारिसे अवस्थामा फेला पारेको प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले जानकारी दिए ।

    images

    जसमा १२५ वटा सुट, मेक्सिको कपडा, ५ चादरको कपडा, ५ पिस ब्लाउजको कपडासहितका फेन्सी सामान छन् । बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि सत्ती भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij