Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

प्रधानमन्त्री र देउवाबीच भेटवार्ता

प्रधानमन्त्री र देउवाबीच भेटवार्ता

  • काठमाडौं । प्रधानमन्त्री केपी ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    images
    images
    images

    भेटमा पछिल्लो समसामयिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ । प्रधानमन्त्री ओलीको अस्वस्थताका कारण प्रतिनिधिसभाको बैठकमा हुने प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको छ ।

    images

    सत्तारुढ दलहरूबीच रस्साकस्सीका कारण गभर्नर नियुक्ति हुन सकेको छैन । हिजोको क्याविनेट बैठक पनि स्थगित गरियो । हिजै देउवा र ओलीबीच भेट तय गरिएकोमा हुन नसकेपछि आज भेटघाट भएको हो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij