Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु

नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु

  • काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकामा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । गर्मी छल्न कुलोमा नुहाउने क्रममा डुबेर लम्कीचुहा नगरपालिका-५ थापापुरका १८ वर्षीय कैलाश विष्टको मृत्यु भएको हो 

    images
    images
    images

    जानकी गाउँपालिका–५ अमौरास्थित कुलरिया खर्गौली बडका बिच्की कुलोको इन्टेकमा नुहाउने क्रममा विष्ट मंगलबार दिउँसो पानीमा डुबेको प्रहरीले जनाएको छ। सात जना सँगै नुहाइरहेका बेला उनी पानीमा डुबेर बेपत्ता भएका थिए। विष्ट स्थानीय राष्ट्रिय माविबाट यस वर्ष एसइई परीक्षा दिएर बसेका विद्यार्थी हुन्। 

    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij