Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बेपत्ता

बेपत्ता युवकको शव जङ्गलमा भेटियो

बेपत्ता युवकको शव जङ्गलमा भेटियो

मनहरी गाउँपालिका–५ कोइराला डाँडा स्थित थली जङ्गलमा शव फेला परेको हो ।

  • काठमाडौं। विगत छ दिनदेखि बेपत्ता मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका एक युवकको शव नजिकैको जङ्गलमा फेला परेको छ ।

    onlinepatrika
    Arghakhachi

    यही वैशाख ३१ गतेदेखि बेपत्ता स्थानीय ३५ वर्षीय विष्णुप्रसाद सापकोटाको शव मनहरी गाउँपालिका–५ कोइराला डाँडा स्थित थली जङ्गलमा शव फेला परेको हो ।

    AGNI GROUP

    घरमा कसैलाई नसोधी घरबाट हिँडेकामा खोजतलास गर्ने क्रममा घरदेखि डेढ किलोमिटर पश्चिम दक्षिण तर्फ रहेको जङ्गलमा सापकोटाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

    उनको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij