Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

चौधर नदीको नहर फुटेर पानी बस्तीमा पस्यो

चौधर नदीको नहर फुटेर पानी बस्तीमा पस्यो

  • काठमाडौं । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीस्थित चौधर नदीमा आएको बाढीले नहर फुटाएको छ। बेलडाँडी गाउँपालिका–५ स्थित गणेश मावि भुर्सा नजिकै चौधर नदीमा आएको बाढीले शिवनगरमा मेन नहर फुटेको हो।

    images
    images
    images

    नहर फुटेपछि चौधर नदीको पानी बस्तीमा पसिसकेको महाकाली सिँचाइ जल उपभोक्ता समितीका केन्द्रिय अध्यक्ष भीमबहादुर थापाले बताए। अध्यक्ष थापाका अनुसार ईमिलिया, झिलमिला, बैवाह, चवन्नी, खौरिघाट र बेलौरी नगरपालिका भुडा, शिवनगर, सडघाटका गाउँ डुबानको जोखिममा छन्। थापाका अनुसार २०६५ सालमा बेलडाँडीमा चौधर नदी बस्तीमा पस्दा ठूलो क्षती पुगेको थियो।

    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij