Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सिंहदरबारमा मेलम्चीको पानी

मन्त्रीको मुखमै मेलम्ची

मन्त्रीको मुखमै मेलम्ची

आज एक कार्यक्रमका बीच खानेपानी मन्त्री प्रदीप यादवले मेलम्चीको पानी वितरण शुभारम्भ गरे।

  • काठमाडौं। सिंहदरबारमा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ। आज एक कार्यक्रमका बीच खानेपानी मन्त्री प्रदीप यादवले मेलम्चीको पानी वितरण शुभारम्भ गरे।

    onlinepatrika
    Arghakhachi

    मन्त्री यादवले मेलम्चीको पानी वितरण सुरु भएपछि सिंहदरबार भित्र जार र बोतलको पानी विस्थापित हुने बताए। सिंहदरबार भित्र रहेका सम्पूर्ण मन्त्रालय तथा कार्यालयमा मेलम्चीको पानी पुर्‍याउनका लागि पाइप लाइनको विस्तार गरिने उनको भनाइ थियो।

    AGNI GROUP

    कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, केयुकेएलका प्रमुख अशोक पौडेल लगायतको सहभागिता रहेको थियो।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij