
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । ललितपुर गोदावरीको एक होटलमा आगलागी भएको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका–३ रचनाटारस्थित सिन्धुली घर भएकी सर्मिला तामाङको होटलमा सोमबार बिहान आगलागी भएको हो ।
अगलागीपछि होटलको विभिन्न सामाग्रीहरू जलेर करिब ९ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्हरीले पुष्टि गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij