Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

मेयर नकर्मीको निधन

मेयर नकर्मीको निधन

  • काठमाडौँ । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । उपचारका क्रममा वीर अस्पतालमा मेयर नकर्मीको बिहीबार राति १०स्४० बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए ।

    images
    images
    images

    श्रद्धाञ्जलीका लागि ९ बजेदेखि ११ बजेसम्म कीर्तिपुर नगरपालिका परीसरमा मेयर नकर्मीको पार्थिव शरीर राखिनेछ । नकर्मीमा श्रीमती, १ छोरी र १ छोरा रहेका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij