Logo

May 07 2025 | २०८२, वैशाख २४ गते

May 07 2025 | २०८२, वैशाख २४ गते

सर्वोच्चले दर्ता गरेन पाथीभरा केबलकार निर्माणविरुद्धको रिट

सर्वोच्चले दर्ता गरेन पाथीभरा केबलकार निर्माणविरुद्धको रिट

  • काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा मन्दिर संरक्षणसँग जोडिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । आदिवासी कानुन व्यवसायी सङ्घका तर्फबाट लक्ष्मी तामाङले सर्वोच्चमा रिट निवेदन पेस गरेकी थिइन् ।

    images
    images
    images

    तर, रजिष्ट्रार भद्रकाली पोखरेलले दर्ता गर्न अस्विकार गरेका हुन् ।

    उस्तै विषयसँग सम्बन्धित विवाद विचाराधीन रहेकोले रिट अस्वीकार गरेको सर्वोच्चले जनाएको छ । किराँत याक्थुङ चुम्लुङका तर्फबाट आईन्द्र कुमार लिम्बुले ३ फागुन, २०७७ मा दर्ता गरेको रिट निवेदन सर्वोच्चमा विचाराधीन छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij