Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

प्रहरी सहायक निरक्षक शेर्पाले चुमिन सगरमाथाको शिखर

प्रहरी सहायक निरक्षक शेर्पाले चुमिन सगरमाथाको शिखर

  • काठमाडौं । एक प्रहरी सहायक निरिक्षकले सगरमाथाको सफल आरोहरण गरेकी छिन् । नेपाल प्रहरीका अनुसार आज बिहान ०८ः५६ बजे प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी हुन् ।

    images
    images
    images

    ‘विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्नु भएकोमा प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई हार्दिक बधाई,’ प्रहरी महानिरिक्षक दिपक थापाले आफ्नो बधाई सन्देशमा उल्लेख गरेका छन् ।  
     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij