Logo

Aug 08 2025 | २०८२, साउन २३ गते

Aug 08 2025 | २०८२, साउन २३ गते

नेपाल खानेपानी संस्थानको अध्यक्षमा भट्टराई नियुक्त

नेपाल खानेपानी संस्थानको अध्यक्षमा भट्टराई नियुक्त

  • काठमाडौं । नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा.ढुण्डीराज भट्टराई नियुक्त भएका छन् ।

    images
    images
    images

    डा.भट्टराईलाई नेपाल खानेपानी संस्थान ऐन, २०४६ (संशोधन सहित) को दफा ८ को उपदफा ८.१.१ बमोजिम रहने नेपाल खानेपानी संस्थान संचालक समितिको अध्यक्ष पदमा सोही ऐनको दफा ११.१ बमोजिम तीन वर्षका लागि नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयानुसार नियुक्त गरिएको खानेपानी मन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले बताए ।

    images

    भट्टराई अर्घाखाँची भूमिकास्थान नगरपालिका–९ का स्थायीबासिन्दा हुन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij