Logo

Jul 14 2025 | २०८२, असार ३० गते

Jul 14 2025 | २०८२, असार ३० गते

बालाजु

जेब्रा झोला फ्याक्ट्रीमा आगलागी

जेब्रा झोला फ्याक्ट्रीमा आगलागी

  • काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित जेब्रा झोला फ्याक्ट्रीमा आइतबार दिउँसो आगलागी भएको छ।

    images
    images
    images

    दिउँसो करिब २:३० बजे सुरु भएको आगो नेपाली सेनाको पुरानो गोरख गण, सशस्त्र प्रहरी बल, महानगरीय प्रहरी, काठमाडौं महानगरपालिका र स्थानीयवासीको सक्रिय सहयोगमा नियन्त्रणमा लिइएको छ।

    images

    आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, सशस्त्र प्रहरी र अन्य निकायका दमकल परिचालन गरिएका थिए।

    आगोको कारण फ्याक्ट्रीमा ठूलो मात्रामा क्षति भएको अनुमान गरिएको छ। आगलागीको कारणबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij