Logo

Sep 06 2025 | २०८२, भदौ २१ गते

Sep 06 2025 | २०८२, भदौ २१ गते

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकियो

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकियो

  • काठमाडौँ । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।

    images
    images
    images

    निर्धारित ९० मिनेटको समयमा दुवै देशबाट कुनै गोल नभएपछि खेल बराबरीमा सकिएको छ । दुवै देशले गोल गर्ने केहि अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेका थिएनन् ।

    images

    नेपाल र बंगलादेशबीच अहिलेसम्म भएका २५ खेलमा बराबरीमा सकिएको यो चौथो खेल हो ।जसमा नेपालले ८ खेल जितेको छ भने बंगलादेशले १३ खेल जितेको छ ।

    फिफा वरियतामा नेपाल १७६औं स्थानमा छ भने बंगलादेश १८४औं स्थानमा रहेको छ । अब नेपाल र बंगलादेशबीचको दोस्रो खेल सेप्टेम्बर ९ मा हुने तालिका रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij