Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

आजको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नहुने

आजको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नहुने

  • नेपाल कम्युन्ष्टि पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार दिउँसो १ बजे बस्दैछ। आज दिउँसो पुनः बैठक बस्ने गरी  स्थगित भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच हिजो बैठकमा आरोप–प्रत्यारोप भएपछि ओलीले बुधवारको बैठकमा उपस्थित नहुने बताएका थिए। ओली उपस्थित नभए पनि आजको बैठक अघि बढाउने दाहाल पक्षको तयारी छ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij