Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

केपी शर्मा ओलीको संसद विघटनमा डा.बाबुराम भट्टराई दुखी

केपी शर्मा ओलीको संसद विघटनमा डा.बाबुराम भट्टराई दुखी

  • ‘हिजोकै अस्थिर संसदीय व्यवस्था दोहोर्‍याएको छ र हामीले संविधानसभामार्फत सुधारिएको प्रणाली ल्यायौं त्यसको धज्जी उडेको छ’  ;भट्टराईले 

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

    काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजबादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको प्रस्ताव अत्यन्त दुखद भएको प्रतिक्रिया दिएको छ।

    मन्त्रिपरिषद्ले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको खबर सार्वजनिक भएसँगै भिडियो प्रतिक्रिया दिँदै भट्टराईले विगतका अस्थिरतालाई ध्यान दिँदै  बीचमा विघटन गर्न नपाइने संवैधानिक व्यवस्था विपरित प्रधानमन्त्रीको कदम दुखद रहेको टिप्पणी गरेका छन्। उनले यो कदम लोकतन्त्रको मर्म र संविधान प्रावधान विपरित भएको जनाएका छन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij