Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

ओलीको कदम राष्ट्र हित विपरीतः पौडेल

ओलीको कदम राष्ट्र हित विपरीतः पौडेल

  • काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको निर्णय संविधान विवरीत भएको बताएका छन्। उनले विघटनको प्रस्ताव तत्काल फिर्ता गर्नुपर्ने बताएका छन्।‘म यस्ता मुलुक र लोकतन्त्रलाई अस्थिरता र संकटतर्फ धकेल्ने गैरलोकतान्त्रिक कदमको घोर भत्सर्ना गर्दछु,’ उनले भनेका छन्, ‘यो संविधान विपरीत छ। लोकतन्त्रको मर्म विपरीत छ।’ पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीले यसलाई स्वीकार गर्न नहुने बताएका छन्।

    onlinepatrika
    Arghakhachi



    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij