Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

प्रधानमन्त्री ओलीको संसद भवन अगाडि पुत्ला दहन गर्दै

प्रधानमन्त्री ओलीको संसद भवन अगाडि पुत्ला दहन गर्दै

  • काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा विघटन गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विधार्थी भातृ संगठन नेपाल विधार्थी संघले संसद भवन अगाडि प्रदर्शन गरेको छ।केपी शर्मा ओलीको पुत्ला दहन गर्दै भएको प्रदर्शनमा सरकारको कदमको भत्सर्ना गरिएको छ। 

    onlinepatrika
    Arghakhachi

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij