Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

ओलीले थाले बालुवाटारमा सदस्यहरुसँग परामर्श

ओलीले थाले बालुवाटारमा सदस्यहरुसँग परामर्श

  • काठमाडौँ – विघटित प्रतिनिधिसभाका आफू पक्षका सांसदहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल थालेका छन् । । भेलामा ओली पक्षीय नेकपा सांसदहरु उपस्थित छन् ।आफ्नो आगामी रणनीतिबारे छलफल गर्न र जानकारी गराउन प्रधानमन्त्री ओलीले आफू निकट पूर्वसांसदहरुलाई बालुवाटार बोलाएका हुन् । 

    onlinepatrika
    Arghakhachi

    नेकपाका १७४ मध्ये ९० जना सांसदहरु प्रष्ट रुपमा ओलीविरुद्ध देखिएका छन्। आइतबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित ९० जना सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए। ओलीले आइतबार बेलुका नै सांसदहरुलाई सोमबार बिहान बालुवाटार आउन भनेका थिए ।

    AGNI GROUP

    parliuament-kp-oli.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij