Jun 12 2026 | २०८३, जेठ २९ गते
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा डा. बाबुराम भट्टराईले आउँदो बैशाखमा चुनाव नहुने बताएका छन् ।
उनले लेखेका छन्, ‘बैशाखमा चुनाव हुनेवाला छैन। देश अॅध्यारो सुरूंगमा फसिस्क्यो। संवैधानिकरकानूनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्न।दिगो उपचार राजनीतिक नै होस् १।संगठितरएकिकृतरसशक्त जनप्रतिरोध, २।प्रतिनिधिसभाको बैठक (जनतामा निहित सार्वभौमसत्ताको प्रयोगसहिजो राजामा निहित सार्वभौमसत्ताको प्रयोग भएको)’ ।
सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै उनले देश अध्याँरो सुरुङ्गमा फसिसकेको बताए ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij