Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

 राष्ट्रपति विरुद्ध महाअभियोग तथा आफू विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएकाले बाध्य भएर संसद विघटन गरेकोः ओली

 राष्ट्रपति विरुद्ध महाअभियोग तथा आफू विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएकाले बाध्य भएर संसद विघटन गरेकोः ओली

  • काठमाडौँ । बालुवाटारमा भएको विघटित संसदका आफू पक्षीय सदस्यहरुको भेलालाई सम्बोधन गर्दै ओलीले आफ्नो हात बाँधेर काम गर्न नदिएकाले बाध्य भएर पछिल्लो निर्णयमा पुगेको उनले बताएका हुन् । आफूलाई जनतादेश अनुसार काम गर्न नदिएको र पार्टी एकतालाई पनि पूर्ण गर्न नदिएकाले बाध्य भएर संसद विघटनको निर्णयमा पुगेको प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षीय सांसदहरुसँग बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    बालुवाटारमा भएको भेलामा प्रधानमन्त्रीसँगै महासचिव विष्णु पौडेल तथा स्थायी समिति सदस्य लेखराज भट्टले समेत विघटनको कारणसहित जनतासँग माफी माग्दै जनमतका लागि जान निर्देशन दिएको नेता पालले बताइन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij