
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौं । पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका५, गलौदीमा माइक्रो दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको बा ३ ख १६३० नम्बरको माइक्रो अनियन्त्रित भइ आइतबार दिउँसो नालीमा खसेको प्रहरीले जनाएको छ ।...
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij