Logo

Aug 20 2025 | २०८२, भदौ ४ गते

Aug 20 2025 | २०८२, भदौ ४ गते

यी थारु, जसले गर्छ अनलाइनबाट ठगी

यी थारु, जसले गर्छ अनलाइनबाट ठगी

  • विभिन्न व्यक्तिको नाममा नक्कली फेसबुक आईडी बनाएर अनलाइन ठगी गर्ने बर्दियाका रमेश थारु पक्राउ परेका छन् । नक्कली फेसबुक पेज बनाई ‘डीएसएलआर’ क्यामेराको खरिद तथा बिक्री गर्न आकर्षक विज्ञापन राखेर ठगी गरेको प्रहरीले जनाएको छ। ग्राहकहरुले सामान डेलिभरी गर्नुपूर्व केही रकम आईएमई पे एप, इसेवा मार्फत पठाउन लगाई सामान डेलिभरी नदिई सम्पर्कविहीन भई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij