Aug 20 2025 | २०८२, भदौ ४ गते
काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम तनहुँको म्याग्दे गाउँपालिका मातहतका वडाहरुमा बाटो निर्माण गर्दै महिला । गाउँपालिकाले १०१ महिलालाई उक्त कार्यक्रममार्फत रोजगारी प्रदान गरेको हो । उनीहरुले दैनिक रु ५७७ का दरले पारिश्रमिक पाउनेछन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij