Logo

Aug 20 2025 | २०८२, भदौ ४ गते

Aug 20 2025 | २०८२, भदौ ४ गते

९८ दिनपछि नेता वर्षमान पुन आज डिस्चार्ज हुँदै

९८ दिनपछि नेता वर्षमान पुन आज डिस्चार्ज हुँदै

  • काठमाडाैँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वदेश फर्कंदै छन्। जण्डिसको वंशानुगत समस्या भएका पुन उपचारका लागि चीन गएका हुन्। पुनकाे ९८ दिनपछि स्वास्थ्यमा सुधार आएपछि अस्पतालले डिस्चार्ज गरेको हो।

    images
    images
    images

    सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुन स्वदेश फर्कने भएकाले केन्द्रीय बैठकमा पदाधिकारी चयन नगरी २५ गतेसम्म स्थगित भएको जानकारी गराएका थिए।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij