
May 04 2025 | २०८२, वैशाख २१ गते
टेष्ट क्रिकेटमा बंगलादेशले न्यूजिल्याण्डमाथि ऐतिहासिक जित निकालेको छ।
न्यूजिल्याण्ड भ्रमणमा रहेको बंगलादेशले पहिलो टेष्टमा घरेलु टोलीलाई ८ विकेटले पराजित गरेको हो। जितसँगै बंगालदेशले २ खेलको श्रृंखलामा १–० को अग्रता समेत बनाएको छ।
दोस्रो पालीमा ब्याटिङमा उत्रिएको बंगलादेशका लागि जितका लागि जम्मा ४० रन आवश्यक थियो। जसलाई उसले १७ ओभरमा सहजै हासिल ग¥यो। जसमा यो उसको छैठौं जित हो। आफ्नो घरेलु मैदानमा न्यूजिल्याण्डको भने पाँच वर्ष पछिको यो पहिलो हार हो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij