Aug 21 2025 | २०८२, भदौ ५ गते
दाङमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यलयका अनुसार लमही नगरपालिका वडा नम्वर ३ र ४ को सिमाना पर्ने पुलमा ठोक्किदा ३ च ८८० नम्बरको जीप दुर्घटना भएको हो ।
घाइतेहरुको नेपालगञ्ज र बुटबलमा उपचार भैरहेको छ। घटनाबारे थप अनुसन्धान शुरू भएको जनाएको छ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij