
Aug 21 2025 | २०८२, भदौ ५ गते
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्कालाई गणतन्त्र पोल्यान्ड, हङगेरी र चेक गणतन्त्र समेतका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले नेपालको संविधानको धारा, २८२ अनुसार उहाँलाई गैरआवासीय राजदूत नियुक्त गर्नुभएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij