Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बलिउडमा डेब्यु गर्दै विपिन कार्की

बलिउडमा डेब्यु गर्दै विपिन कार्की

  • काठमाडाैँ । नेपाली फिल्मजगतमा ‘भर्सटायल’अभिनेताका रुपमा परिचित विपिन कार्कीले अब बलिउडको यात्रा गर्ने भएका छन् । 
    चलचित्र ‘एनिमल’ मार्फत उनले डेब्यु गर्न लागेका हुन् । बलिउड अभिनेता अनिल कपुर र रणविर कपुरलगायतका कलाकारको अभिनय रहने यो फिल्मलाई सन्दीप रेड्डीले निर्देशन गर्ने छन्।

    onlinepatrika
    Arghakhachi

    कार्कीकाअनुसार उनलाई फिल्मको निर्माण पक्षले अगष्टमा मुम्बई आउन प्रस्ताव गरेको छ। उनले अभिनय गरेको फिल्म ‘सेल्फी किङ्ग’का निर्देशक विशाल सापकोटाले उनलाई ‘एनीमल’ को निर्माण पक्षसँग जोड्ने काम गरेका छन्। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij