Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

कोभिडबाट धरानमा एक पुरुषको मृत्यु

कोभिडबाट धरानमा एक पुरुषको मृत्यु

  • काठमाडौँ । धरानमा एक पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको छ। सुनसरीको धरान उपमहानगरपालिका-१८ का ७६ वर्षीय पुरुषको मृत्यु भएको हो।

    images
    images
    images

    उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थिए। उनको उपचारकै क्रममा  मृत्यु भएको हो। प्रतिष्ठानले उनमा पुस २८ गते कोरोना पुष्टि भएको जनाएको छ।

    images

    मृतक कलेजो र मिर्गौलासम्बन्धी समस्याबाट ग्रसित रहेको अस्पतालले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij