Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

नेपालबाट अमेरिकामा जुवा खेलाउने १२ गिरोह पक्राउ

नेपालबाट अमेरिकामा जुवा खेलाउने १२ गिरोह पक्राउ

  • नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने गिरोहलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले समातेको छ ।

    images
    images
    images

    नेपालबाट मोबाइल एप्लिकेशन चलाएर अमेरिकामा जुवा खेलाएको अभियोगमा १२ गिरोहलाई पक्राउ गरेको महाशाखाका प्रमुख वसन्तबहादुर कुँवर बताए ।

    images

    ‘उनीहरुले कम्तिमा १० डलर वा त्योभन्दा बढी राखेर खेल्नुपर्ने गरी मोबाइल एप्लिकेशन चलाइरहेका रहेछन्’ कुँवरले भने, ‘यो सबै बनाउने एक जना व्यक्ति पनि अमेरिकामै रहेको बुझिएको छ, घटनाबारे थप अनुसन्धान जारी रहेको कुँवरले बताउनु भयो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij