Aug 21 2025 | २०८२, भदौ ५ गते
काठमाडौं– कोभिड १९ रोकथाम तथा नियन्त्रण कार्यका लागि करार सेवामा २७ जना स्टाफ नर्सको लागी नेपाल प्रहरी अस्पताल महाराजगन्जले विज्ञापन आह्वान गरेको छ। नेपाल प्रहरीको र नेपाल प्रहरी अस्पतालको वेबसाइटमा पनि सूचना प्रकाशित गरिएको छ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij