Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

पाल्पामा एक कर्मचारी मृत फेला

पाल्पामा एक कर्मचारी मृत फेला

  • सडक पूर्वाधार विकास कार्यालय पाल्पाका नायव सुब्बा (नासु)४५ वर्षीय रामबहादुर भुजेल मृत फेला परेका छन् । भुजेल शुक्रवार साँझ आफ्नै कोठामा मृत फेला परेका हुन् ।  

    images
    images
    images

    उनी आफ्नै कोठामा तन्नाको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । 

    images

    उनी दुई वर्ष अघिदेखि त्यस कार्यालयमा कार्यरत थिए । पर्वत फलेवास नगरपालिका–४ मुडीकुवाका उनको मृत्यु प्रकरणबारे अनुसन्धान भैरहेको पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij