Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

पराल मुनी लुकाएको काठ प्रहरीद्वारा बरामद

पराल मुनी लुकाएको काठ प्रहरीद्वारा बरामद

  • काठमाडाैँ । रौतहटको कटहरिया नगरक्षेत्र भित्र सशस्त्र प्रहरीको टोलीले अवैध सालको काठ बरामद गरेको छ ।

    images
    images
    images

    कटहरिया ९ डुमरिया  खेतमा पराल मुनि लुकाइराखेको ४ वटा सालको गोलिया काठ सशस्त्र प्रहरीको टोलिले बरामद गरेको हो ।

    images

     प्रहरी टोलिले पराल मुनी लुकाइ  राखेको ४ वटा  सालको गोलिया झन्डै २३ क्युफिट  काठ मंगलबार साँझ बरामद गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij