Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ

  • काठमाडाैँ । कास्की प्रहरीले पोखराको लेकसाइडबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपन्देही तिलोत्तमा नगरपालिका वडा नं. २१ बुधवारेका वर्ष २१ का सुमन रौतार थारू र पाल्पा रेब्दीकोट गाउँपालिका वडा नं. ८ सोमरका वर्ष २१ का सुमन रायमाझी रहेका छन् ।

    images
    images
    images

    सोमबार साँझ ५ बजे लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेकाे हाे । 

    images

    उनीहरुको साथबाट लागुऔषध ब्राउन सुगर १३.१०० ग्राम (तेह्र ग्राम सय मिलि ग्राम) बरामद भएको प्रहरीले जानकारी दिए । 
    पक्राउ परेका दुवैलाई लागुऔषध सम्बन्धी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij