Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

रामदेवको पापी काम

रामदेवको पापी काम

  • काठमाडाैँ । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मोरङको सुन्दरहरैंचा नगरपालिका-५ बाँसबारीबाट १२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा रामदेव चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । ललाइफकाइ घरनजिकको बाँसघारीमा लगेर बलात्कार गरेको खुलेपछि चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij