Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निर्देशक रेशराज आचार्य रहेनन्

निर्देशक रेशराज आचार्य रहेनन्

  • काठमाडाैँ । चलचित्र निर्देशक रेशराज आचार्यको निधन भएको छ। हृदयघातका कारण आचार्य ओम अस्पतालमा निधन भएको चलचित्र निर्देशक समाजले जनाएको छ। एकवर्षदेखि बिरामी रहेका आचार्यको स्वास्थ्यमा अकस्मात समस्या देखिएको थियो।

    onlinepatrika
    Arghakhachi

    चलचित्र तिलहरीबाट निर्देशन यात्रा सुरु गरेका उनले टुहुरो, माटो बोल्छ, बन्धन, आमा, मन मुटु र माया,लगायत दर्जन बढी चलचित्रमा निर्देशन गरेका छन्।उनले चलचित्रसँगै टेलिसिरियल पनि निर्देशन गरेका छन् ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij