Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गल्ती गर्ने पलले आरोप चाहीँ हामीमाथि : दुर्गेश

गल्ती गर्ने पलले आरोप चाहीँ हामीमाथि : दुर्गेश

  • काठमाडौं । नेपालका चर्चित अभिनेता पल शाहले आफूलाई फसाउनको लागि दुर्गेश थापा लगायत अन्यले गायिका समिक्षा अधिकारीलाई प्रयोग गरेको आरोप लगाएका छन्।

    onlinepatrika
    Arghakhachi

    बिहीबार बिहानै सामाजिक संजाल फेसबुकमा पलले दुर्गेस पलविरुद्धको अडियोहरु पनि सार्वजनिक गरेका छन् । तर गायक दुर्गेश थापाले पीडित समिक्षालाई आफूहरूले मद्दत गरेको बताउ छन्। उनी भन्छन् ‘गल्ती पलले गरेका हुन्, दोष चाहिँ हामीमाथि आयो। कारवाही पललाई हुनुपर्छ। पलले भने आफूविरुद्ध षड्यन्त्र भएको  बताइरहेका छन्। पलले आफूमाथि नियोजित षडयन्त्र भएको भन्दै दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईं त्यसमा संलग्न भएको बताएका हुन्।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij