Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

बीमा समितिमा २८ पदका लागि विज्ञापन खुल्यो

बीमा समितिमा २८ पदका लागि विज्ञापन खुल्यो

  • काठमाडौँ । बीमा समितिले खुल्ला र समावेशी तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन निकालेको छ । समितिले शुक्रवार सूचना जारी गर्दै कुल २८ पदका लागि विज्ञापन खुलाएको हो । 

    images
    images
    images

    समितिले ईच्छुक एवंम योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिएको छ । दरखास्त फारम तथा पाठ्यक्रम समितिको वेबसाइ www.nib.gov.np बाट डाउनलोड गर्न सक्ने समितिले जनाएको छ ।  

    images

     

    1_2_ke2cZuwIc5.png

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij