Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अनुभव सिन्हाको ‘एन्थोलोजी’मा तापसी अनुबन्धित

अनुभव सिन्हाको ‘एन्थोलोजी’मा तापसी अनुबन्धित

  • काठमाडौँ । बलिउड अभिनेत्री तापसी पन्नु अनुभव सिन्हाको फिल्म ‘एन्थोलोजी’मा अनुबन्धित भएकी छन् । उनले आफू सिन्हाको फिल्ममा अनुबन्धित भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् । 

    onlinepatrika
    Arghakhachi

    यसअघि पनि अनुभव सिन्हासँग काम गरेको जानकारी गराउँदै फेरि पनि यसरी सहकार्य गर्न पाउँदा आफू निकै खुसी भएको उनले बताएकी छन् । तापसीले अनुभव सिन्हाको फिल्म ‘थप्पड’ र ‘मुल्क’मा काम गरिसकेकी छिन् ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij