Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पललाई पक्राउ गर्न देशभरका प्रहरीलाई निर्देशन

पललाई पक्राउ गर्न देशभरका प्रहरीलाई निर्देशन

  • काठमाडौँ । अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रहरी युनिटलाई आन्तरिक सर्कुलर गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको आरोपमा जाहेरी परेसँगै अभिनेता शाहलाई पक्राउ गर्न प्रधान कार्यालयले सर्कुलर जारी गरेको हो ।

    AGNI GROUP

    जाहेरी परेको दिनदेखि सबै प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको तनहुँ प्रहरीले बताउँदै आएको छ । गायिका समिक्षा अधिकारीले गत बुधबार शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गराएकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij