Aug 21 2025 | २०८२, भदौ ५ गते
ललितपुर । नेपाल तामाङ्ग पत्रकार संघ ललितपुर जिल्ला शाखाकी सचिव तथा सञ्चारकर्मी सुनकुमारी थिङ 'सुसी' लाई पितृ शोक परेको छ ।
ललितपुर कोञ्ज्योसोम गाउँपालिका–३ दलचोकीस्थित उनका पिता लोकबहादुर थिङको आज बिहान ५६ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij