Aug 21 2025 | २०८२, भदौ ५ गते
धनुषाका एक मेयरले प्रमुख प्रशासकीय अधिकृतलाई धम्की दिएका छन् । मेयरले कार्यालय प्रमुखलाई कार्यकक्षमा थर्काएका हुन् ।
आर्थिक कारोबारको कागजातको सम्बन्धमा कार्यकक्षमा बोलाएर ‘टकलाको चेला हुँ, लाश बेपत्ता गरिदिन्छु' भन्दै धम्की दिएको कर्मचारी स्रोतले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij