
Aug 21 2025 | २०८२, भदौ ५ गते
काठमाडाैँ । एमसीसीको विरोधमा राजनीतिक दलका पार्टी कार्यालय तोडफोड सुरु गरेपछि सुर्खेतमा जारी कर्फ्यु उल्लघंन गर्दै प्रदर्शनकारीहरु प्रदर्शनमा उत्रेका छन् ।
प्रहरीले कर्फ्यु उल्लंघन गर्ने २३ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ भने झडपमा १८ प्रहरी घाइते भएका छन् ।
घर बाहिर ननिस्कन माइकिग गर्दै डिडेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारबाट नगर प्रहरी प्रमुख पनि घाइते भएका छन् । सुर्खेतको विरेन्द्र नगरमा तनाव भएपछि जिल्ला प्रसाशन कार्यालय सुर्खेतले कर्फ्यु लगाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij