Aug 21 2025 | २०८२, भदौ ५ गते
काठमाडौं । महाशिवरात्री पर्वले पशुपतिनाथ क्षेत्रमा भीड बढेको छ । भीडको भारले पशुपति परिसर वागमती पुलको पर्खाल भत्किएको छ । दुई जना घाइते भएका छन् । केही मानिसहरू वागमती खोलामा खसेका छन् । अहिले प्रहरीले उद्धार कार्य जारी राखेको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij