Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

मन्त्रीपरिषदको २० निर्णय

मन्त्रीपरिषदको २० निर्णय

  • काठमाडौं/ सरकारले यही फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० निर्णय गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।

    images
    images
    images

    फागुन १६ गते सोबमार बसेको मन्त्रीपरिषद बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनमा न्यायाधीश श्रीकान्त पौडेल, सदस्यमा उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीश रमेशकुमार पोखरखेल, उच्च अदालत विराटनगरका न्यायाधीश यमुना भट्टराई, उच्च अदालत पोखरा, बाग्लुङ इजलासका न्यायाधीश शालिग्राम कोइराला, उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश बलभद्र बास्तोला र उच्च अदालत पाटनका न्यायाधीश खुशीप्रसाद थारुलाई तथा राजश्व न्यायाधीकरण काठमाडौं कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश टेकप्रसाद ढुंगानालाई तोक्ने निर्णय गरेको छ ।

    images

    त्यस्तै, बैठकले खानेपानी महशुल निर्धारण आयोगको अध्यक्ष एवं सदस्य सिफारिस समितिको सदस्य पदमा वाणगंगा नगरपालिका–११, कपिलवस्तुका भुपेन्द्रप्रसाद अर्यालाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी गराए ।

    यस्ता छन् फागुन १६ गते बसेको मन्त्रीपरिषदले गरेका २० निर्णयहरु

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij