Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

प्रहरी जवानले गरे आत्महत्याको प्रयास

प्रहरी जवानले गरे आत्महत्याको प्रयास

  • कैलाली। प्रहरी जवानले आफैलाई गोली हानेर आत्महत्याको प्रयास गरेका छन् । प्रहरी जवान झंकर बोहराले ड्युटीमा रहेका बेला आफैंमाथि गोली हानेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताए । चिउँडोमा गोली लागेर घाइते भएका बोहरा अहिले खतरामुक्त रहेको समेत उनले बताए ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट