Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

सिंगो परिवारले गरे विष सेवन, एकको निधन

सिंगो परिवारले गरे विष सेवन, एकको निधन

  • काठमाडौं । डल्लुकी ६२ वर्षीया ईन्दिरामाया प्रधानको परिवारका सदस्यले विष सेवन गरेका छन् । विषादी सेवन गरी बेहोस अवस्थामा रहेको भन्ने खबर प्राप्त गरेपश्चात तत्काल प्रहरी वृत्त स्वयम्भू तथा महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोली घटनास्थल पुगे ।

    images
    images
    images

    सम्पूर्ण घाइतेलाई तत्काल उपचारको लागि मनमोहन मेमोरियल अस्पताल स्वयम्भू लगेको थियो । उपचारकै क्रममा ३३ वर्षीय सुर्वणमान प्रधानको निधन भएको र अन्य सदस्यहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट