Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

गैंडाकोटमा पल

गैंडाकोटमा पल

  • काठमाडाैँ । जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई पूर्वी नवलपरासीको गैंडाकोट लगिएको छ। शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा पनि ती किशोरीका पिताले जाहेरी दिएका कारण शाहलाई मंगलबार गैंडाकोट पुर्‍याइएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए। 

    images
    images
    images

    १७ वर्षीया गायिकालाई जबरजस्ती गरेको अभियोगमा पीडितका परिवारले फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएको केही दिनपछि पलले तनहुँ पुगेर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । 

    images

    प्रहरीको मागबमोजिम तनहुँ जिल्ला अदालतले अनुसन्धानका लागि शुरुमा सात दिन र अनुसन्धान नसकिएकाले गत आइतबार १२ दिनको म्याद थप गरी हिरासतमा राख्न अनुमति दिएको थियो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट