Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

गाँजासहित दुई जना पक्राउ

गाँजासहित दुई जना पक्राउ

  • काठमाडाैँ । धादिङमा ६ किलो लागु औषध गाँजासहित दुई जना पक्राउ पक्राउ परेका छन् । गजुरी गाउँपालिका वडा नं.२ फुर्केखोलामा  गाडीमा सुरक्षा जाँच गर्दा ग १९ प ३८६९ नम्बरको स्कुटरमा ६ किलो गाँजा भेटिएको हो ।

    images
    images
    images

    प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखराका ३७ वर्षका अनिश शाक्य र पोखराकै २४ वर्षका निमु रजक छन् । उनीहरुको बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट