Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

किभमा ३५ घण्टा कर्फ्यु

किभमा ३५ घण्टा कर्फ्यु

  • काठमाडौँ । युक्रेनको राजधानी किभमा कर्फ्यु घोषणा गरिएको छ । बिहीबार राती देखि ३५ घण्टाका लागि कर्फ्यु लगाइएको सो सहरका मेयरले जानकारी दिएका छन् ।  

    onlinepatrika
    Arghakhachi

    रुसी सेनाले राजधानी किभका आवासीय भवनलाई लक्षित गर्दै हमला गरिरहेका बेला कर्फ्यु घोषणा गरिएको हो । सर्वसाधारणलाई बमबारीबाट जोगिनका लागि बनाइएको आश्रयस्थलमा बस्न सरकारले आह्वान गरेको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij